मुला स्वादका लागि मात्र नभई स्वा’स्थका लागि पनि उतिकै फादा जनक मानिन्छ । यो भान्सामा सजिलै उपल’ब्ध हुने तरकारी हो तर यसमा अचसक औषधीय गुण हुन्छ । मुलाले क्यान्सरको जोखि’म घटाउने काम गर्छ ।
मुलामा प्र’शस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, निय’मित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्स’रको जोखिम कम हुन्छ ।
मुला पायल्स_का लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ ।भने पाचन प्र’क्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई स’मेत कम गर्न सहयोग गर्छ ।
यसले श’रीरमा पानीको आ’पूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ । मुलामा ज्यादै कम मात्रामा मात्र क्या’लोरी र फाइबर पाइने भएकाले तौल नियन्त्र’ण गर्न सहयोग पु९याउँछ । – ओएस नेपालबाट