शेरधन दम्प’त्तिलाई प्रधानमन्त्रीको शुभकामना

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्प’त्तिलाई प्रधानमन्त्री केपी ओलीले शुभकाम’ना दिएका छन् । आइतबार ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेपछि आयोजित रिसेप्सन पार्टीमा पुगेर प्रधानमन्त्री ओलीले शुभका’मना दिएका हुन् ।

आइतबार दिउँसो राजधानी काठ’माडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मु’ख्यमन्त्री राई बेहुली लिनपुगेका थिए । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पा’को पुर्ख्यौली संखुवासभा हो ।

बेहुला बनेका मुख्यमन्त्री राई र बे’हुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका थिए । राई दम्पत्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहितका भीआईपीले विवाहिक जीवनको शुभ’कामना दिएका छन् ।

प्रतिकृया दिनुहोस्