केही वर्षदेखि रबि लामिछाने प्रस्तो’ता भएर चलाउँदै आएको कार्यक्रम सिधा कुरा जनतासँग वि’वादमा पर्ने देखिएको छ । केही दिनअघिमात्र सो कार्यक्रमका प्रस्तो’ता रवि लामिछानेले न्युज २४ टिभि छा’डेर केही समय विश्राम लिने उ’द्घोष गरेका थिए। रबि लामिछाने सहितको टिमले अर्को टेलिभिजन खोलेर स’ञ्चालन गर्ने तयारीमा लागेका रबि लामिछाने यतिबेला देशका विभिन्न भागमा पुगेका छन् ।
न्युज२४ टिभि छाड्ने बि’तिक्कै रवि लामिछानेले एउटा पोस्ट लेखेर अब आउने सीधाकुरा जनतासँग का’र्यक्रम थप दमदार बनाउने घोषणा गरेका थिए । उनले लेखेका छन् : अब कार्यक्रमको त’यारीमा जुट्यौ।।टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ।यस बीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि आफ्नो गुनासो टि’पाउनु होला।हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्य’धिक शेयर गरि अप्ठ्या’रोमा पर्नु भएका सर्वसाधारण सम्म पु’र्याउन मद्दत गरिदिनु होला।
त्यस लगत्तै न्युज २४ नेपालको आधि’कारिक फेसबुक पेज बाट पनि सीधाकुरा जनतासँग कार्य’क्रम दमदार रुपमा ल्याउने भनेर पोस्ट गरेका थियो । यो सँगै २ पक्ष बीचको पोस्ट बाझि’एको छ । न्युज २४ को पोस्ट यस्तो छ :
यो सँगै सीधाकुरा जनता संग कार्य’क्रम कस्को भन्ने वि’वाद चुलिने सम्भावन भएको छ । यो विवाद कानुनी प्रक्रिया सम्म पुग्ने पनि सम्भा’वना देखिएको छ ।
आज प्रसारित सीधाकुरा जनतासँग कार्यक्रम हेरौं ।