भुइँकटहर तपाईंलाई क’तिको मन पर्छ रु यो खादा स्वादिष्ट मात्र हैन स्वास्थ्यको पनि फाईदा’जनक हुन्छ । यो फल एक रोग हैन कैयौ रोगको औषधी झै हुन्छ । भुइँकटहरले ह्दयसम्बन्धी रोग तथा क्यान्स’रजस्ता रोगबाट जोगाउँछ । भुइँकटहरमा पाइने म्याग्नेसियमका का’रण हड्डी बलियो हुन्छ । भुइँकटहरले आँखाको क्षम’ता बढाउँछ ।
यसले इम्युन सिस्ट’मलाई बलियो बनाउँछ जसले गर्दा रोगसँग लड्न मद्दत मिल्छ । भुइँकटहरमा सोडियम कम तथा पो’टासियम बढी पाइन्छ, जसले गर्दा शरीरमा रक्तचाप स’न्तुलित हुन्छ । भुइँकटहरमा पाइने केही इन्जाइमले पाचनसम्बन्धी समस्या’बाट जोगाउँछन् ।
भुइँकटहरमा फाइबर, पोटा’सियम, फोस्फोरस, क्याल्सियम, भिटामिन सी आदि तत्व पाइन्छन् । भुइँकटहरमा प्रशस्त एन्टी अक्सिडेन्ट हुन्छ । यसले शरी’रलाई आन्तरिक रूपमै शुद्ध गर्छ ।मधुमेहका बिरामी, मिर्गौलाका बिरामी तथा गर्भवती महि’लाल भु’इँकटहर खाँदा ख्याल पु¥याउनु पर्ने हुन्छ । – ओएस नेपालबाट