नेपाली बजारमा आइत’वार(आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा सुन तो’लामा ३ सय रुपैयाँ कम भएको छ ।
शुक्रवार तोला’मा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतवार सामा’न्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा का’रोबार भएको हो ।
यसैगरी ते’जावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइ’तवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइत’वार पनि सोही मूल्यमा कारो’बार भएको हो । – खबरहबबाट