सुन्दापनि निकै नै अच’म्म लाग्ने एउटा यस्तो घट’ना जो नेपालमै घटेको छ । जुन घ’टना सुन्दा पत्याउनै गाह्रो हुन्छ । आफ्नै सम्धिद्धार सम्धिनी झण्ड दुई दशकदेखि कर’णी हुँदै आएकी छन् । यो कुरा कति मात्रामा साँचो हो होइन त्यो भने बेग्लै पाटो हो । तर ‘मलाई २०५८ सालदेखि मेरै सम्धिले क’रणी गरिरहेका छन् ।’ भनेर रुँदै मिडियामा नै आफु कर’णी भएको कुरा यदि कसैले सुनाउँछ भने त्यो विषय सों’चनिय र ग’म्भिर बनिदिन्छ ।
आफुलाई आफ्नै सम्धिबाट पिडि’त महिलाको भनाई अुनसार ती महिलालाई शुरुमा गाउँमा गएको बेला उनका सम्धिले क’रणी गरेका रहेछन् । त्यसदिन देखिको कर’णीको शिलशिला आज झण्डै २ दशक हुन लाग्दासम्म पनि निर’न्तर नै चलिरहेको रहेछ । ती महिलाको भनाई अनुसार आफुले यो कुरा शुरुमै सबै इज्जतलाई दाउमा राखेर भनेको र सार्व’जनिक गरेको बताएकी छन् । तर उनको कुरामा कसैले ध्यान नदिएको पनि उनले गुना’सो गरिन् ।
उनको २ छोरी र १ छोरा छन् । आफ्ना कुरा सुनाउँदा उनले मुखलाई माक्स ल’गाएर छोपेकी छन् । उनको भनाई अुनसार उनको सम्धिलाई यस्तो नीच हर’कत गर्ने साहास सम्धिबाट पाएका हुन् रे । ती महिलाको श्रीमानले अर्की बिहे गरेर उनलाई एक्लै बना’एपछि एक्लो महिला देखेर सम्धिले त्यस्तो नीच र आ’प’राधिक हर’कत गरेको कुरा उनले बताईन् । उनलाई सम्धिले कर’णी गर्दै गरेको त उनैको जेठी छोरीले पनि देखेको बताएकी छन् । यस्ता कुराहरु भनि’रहदा उनी निकै नै भ’क्कानिन् । – इताजा खबरबाट
भिडियोमा हेर्नुहोस :