शेरधन राईको धुमधामसँग गरिएको विबाह (भिडियो हेर्नुहोस्)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बे’हुला बनेका छन् । ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवा’ह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहु’ली लिन पुगेका हुन् ।

मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पु’र्ख्यौली संखुवासभा हो । विश्वव्यापी महामारीको रुपमा फै’लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रम’णको समय भएको भन्दै मुख्यमन्त्री राईले सानो संख्या’मा जन्ती लगेर विवाह गरेका हुन् ।

बेहुला बनेका मु’ख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजि’एका छन् । विवाह समारोहमा पर्य’टनमन्त्री भानुभक्त ढकाललगायत केही नेता पुगे पनि अन्य धेरै नेता’लाई भने साँझ आयोजना गरिएको रिसेप्स’नमा बोलाइएको छ । मुख्यमन्त्री राईको विवाहको रिसे’प्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई नि’म्ता दिइएको उनको निजी सचिवालयले जना’एको छ । – ओएस नेपालबाट
भिडियो सहित : –

प्रतिकृया दिनुहोस्