न्यूज २४ छाडेपछि नयाँ टिभी ग्यालेक्सीमा हाकिम बने रवि लामिछाने, चर्चित पत्रकार सबै आँफुसँगै लगे (हेर्नुहोस् भिडियो)

बहुच’र्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता तथा पत्रकार रबि लामिछानेले न्युज २४ छोडेको घोष’णा गरेका छन् ।

उनले आज फेसबुक स्टा’ट्स लेख्दै भोलि प्रसारण हुने सिधा कुरा जनता संग’को एक भागमा मात्र आफू देखिने बताएका छन् । भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले बता’एका छन । – गुन्जन खबर बाट

प्रतिकृया दिनुहोस्