चर्चित गा’यक तथा मोडेल दुर्गेस थापा बाबु बनेका छन् । दुर्गेसलाई उनको सुन्दर स’न्तान दिएर प्राची लामाले बाबु बनाएकी हुन् । दुर्गेसले यो खुशी सामाजिक सञ्जाल मा’र्फत आफ्ना फ्यानहरुसंग साँटेका छन् । उनले आफ्नो पहिलो सन्तानलाई समातेको फोटो सामा’जिक सञ्जालमा पोष्ट गर्दै आफ्ना फ्यानहरुसंग त्यो सु’न्दर पलको खुशी साँटेका छन् ।
बच्चालाई स’माटेर खिचिएको उक्त तस्वीरमा दुर्गेस निकै नै माायालु देखिएका छन् । दुर्गेसले ‘यो सुनौले सं’सारमा तिमीलाई स्वागत छ’ भनेर आफु र आफ्नो सन्तानको फोटोलाई शे’यर गरेका छन् । उक्त तस्वी’रमा दुर्गेस र उनको न्यू बेबी निकै नै प्यारा देखिएका छन् ।
उक्त तस्वी’रमा दुर्गेसले कालो रंगको टिर्सट लगाएका छन् भने उनको न्यू बेबीलाई नीलो रंगको बेबी ब्लांकेटले बेरीएको तस्वी’र शेयर गरेका छन् । दुर्गेसले उक्त तस्वी’र शेयर गरेपछि भने उनका फ्यानहरुले उनलाई धेरै धेरै बधाई तथा शुभकामना दिएका छन् । एउटा फ्यानले त उनलाई बाबु बने’कोमा बधाई तथा शुभकामना दिंदै सतबुद्धि पनि आए’कोहोस् भनेर सु’झाव समेत दिएका छन् । – इताजा खबरबाट