मुख्यमन्त्री राई बेहुला हुँदा देखिए यस्ता, जन्ती लिएर केही क्षणमै नक्सा’लस्थित एलिश रिसेप्शन पुग्दै

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाले आज लगा’नगाँठो कस्दैछन् । काठमाडौंमा हुने विवाह समा’रोहका लागि मुख्यमन्त्री राई जन्ती लिएर केही क्षणमै नक्सालस्थित एलिश रिसेप्शन पुग्दैछन् । कोरोना संक्र’मणका कारण सिमितमात्र जन्ती बनाइएको छ । विवाह साइतअनुसार आइ’तबार बिहान टि’काटालो गरेका छन् ।

‘मिस मंगोल नेपाल–२०१८’की विजेता ज्याङ्मु र मुख्य’मन्त्री राईको प्रेम विवाह हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु इन शेर्पाबीच आज काठमाडौंको एक पार्टी प्या’लेसमा बिहे हुँदैछ। बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई नि’कट स्रोतले जनाएको छ। ४९ वर्षीय राई र आधा कम उमेरकी जाङ्मुबीच प्रेम बि’बाह हुन थालेको हो।

कोरोनामहामारीका का’रण काठमाडौंमा सामान्य रिसेप्सन आयोजना भएपनि विराटनगरमा भोजको आयो’जना गरिने राईको सचिवालयले जनाएको छ। मिस मंगोल २०१८ समेत रहेको जाङ्मुसँग सा’माजिक कार्यक्रमहरुमा दुई वर्षअघि पहिलोपटक राईको भेट भएको थियो। त्यसपछि उनीहरु नियमित कुराकानी र भेट’घाटमा थिए।प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आइतबार वि’वाह बन्धनमा बाँधिदैछन् ।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आइ’तबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् । मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह स’मारोहमा पाँच सय जनाको हाराकारी’लाई मात्र निम्तो बाँडिएको बताइएको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्