लोकप्रिय गायिका टिका सानु र गायक प्रेम सापकोटा सोनुको सु’मधुर आवाजमा बहुप्रतिभाशाली क’लाकार प्रेम सापकोटा सोनुको लय तथा शब्द संकल’नमा गायिका टिका सानु र प्रेम सापकोटा सोनुको लोक दोहोरि एल्बम हुक्का बजारमा सार्ब’जनिक भयको छ।
भिडियो तर्फ स्मृति तिम’ल्सिना ( गुरुआमा ) को निर्देशन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन रहेको छ र प्रकास धमा’लाको उत्क्रिष्ट सम्पा’दन रहेको छ।
उक्त गीतमा टीका सानु, छत्र शाही, संखर क्षेत्री,बाबु कृष्ण परियार, धन’माया नेपाली, हुमा बीक, बनिन् ठकुरी, अस्मिता पूरी, सरस्वती गुरुङ्ग, पूर्णिमा गुरुङ्ग, विजय बा’नियाँको सयुक्त अभिनय रहको छ। उक्त गीतलाई प्रेम सापकोटा सोनुको आधि’कारिक युटुब च्यानल मार्फत बजारमा सार्ब’जनिक गरियको छ। – भिडियो हेर्नुहोस्
भिडियो हेर्नुहोस