आज शेरधन राइको बिवाह, शेरधन र जाङ्मुलाई मुद्दा हाल्छु भन्दै आइन् यी महिला (भिडियो हेर्नुहोस्)

आफुलाई विगत केही वर्ष अघिदेखि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रेम गरेको बा’हानामा खु’लेआम कर’णी गरेको भन्दै आफु नै शेरधनको श्रीमती हुँ भन्ने बालिका खड्काले आज जाङ्मुसंग विबाह बन्धनमा बाँधिन लागेका मुख्यमन्त्री राईलाई फेरी अर्को मु’द्या हाल्ने तयारीमा लागेकी छन् । उनले शेरधनसंगको सम्बन्धमा अदालत वि’चाराधिन रहेको समयमा शेरधनले अर्को विबाह गर्न नपाउने उनको भनाई छ ।

शेरधनको विबाहको ठीक एक दिन अघि मात्र बालिकाले एक अन्तरवार्तामा आफुलाई अदालतले शेरधनसंगको सम्बन्ध विच्छे’दको कुनै कागज पत्र नदिएको हुँदा आफु नै शेरधनको श्रीमती रुपमा रहेको उनको भनाई छ । बालिकाले शेरधनलाई मात्र नभई उनीसंग विबाह गर्न लागेकी जाङ्मुलाई पनि बहुवि’बाहको मुद्या हाल्ने बताएकी छन् । उनले शेरधनको यो विबाहलाई दोश्रो विबाह हुन लागेको पनि बताएकी छन् । बालिकाको भनाई अनुसार शेरधनले उनीसंग सम्बन्ध वि’च्छेद नगरीकन अरुसंग बिहे गर्न पाउँदैनन् ।

बालिकाको भनाईमा शेरधनले यो विबाह बा’ल विबाह हो । यस विषयमा बालिका भन्छिन्,‘मैले पाएको जान’कारी अनुसार शेरधनले विबाह गर्न लागेका जाङ्मु जम्मा १८ वर्षकी छिन् रे । तर शेरधन त ५६ वर्षका छन् । एउटी नातिनीका उमेर बराबरको नाबालीकासंग वि’बाह गर्दैछ शेरधनले भन्ने सुनेको हुनाले मेरो हिसाबमा यो विबाह बा’लविबाह हो । र यस्मा पनि उनलाई मु’द्या लाग्न सक्छ ।’ बालिकाले जाङ्मुलाई छा’डा संस्कृतीबाट आएकी केटी भनेर पनि सम्बो’धन गरेकी छन् ।

प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आइतबार विवाह बन्ध’नमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसे’प्शनमा भोज दिँदैछन् । मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हारा’कारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ ।

विवाह समारोहमा आफन्त’जन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निम’न्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि नि’मन्त्रणा गरिएको छ । भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाज’सेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ । उहाँहरुबीच झ’ण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्