सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा बे’हाल भयो लीलाको जिन्दगी(भिडियो सहित)

बाग्लुङकी लीला परियार । जो यतिबेला एउटी आफ्नै श्रीमानबाट पिडित भएर न्यायकोलागी न्यायलयको ढोका कसरी घचघच्याउने भन्दै भौतारि रहेकी छन् । आफ्नै गाउँमा डाक्टरको रुपमा गएका लीलाका श्रीमान बलिरामले लीलालाई आफुले मन पराउने कुरा बताए । उमेर परिपक्क नभएपनि लीलाले बलीराम सामू जातको कुराले उनीसंग बिहे गर्न नसक्ने बताईन् ।

तर डाक्टर भनेर गाउँमा चिनिएका अहेव बलिरामले जातको लीलाले गरेको जातको कुरालाई स्वीकार गरेनन् । अन्ततः उनले लीलालाई फकाएरै अनि मनाएरै लीलाको मन जीतेर नै छाडे । बलिरामको माया र सम्मानलाई मध्यनजर गर्दै लिलाले पनि सबै सामाजिक बन्धनहरु तोड्दै बलिरामसंग बिहे गरिन् । बिहे गरको १ वर्ष निकै खुशी खुशी बित्यो लिला र बलिरामको वैबाहिक जिन्दगी ।

तर जब जागिरको शिलशिलामा बाग्लुङ्गबाट सिन्धुली सरुवा भएर बलिराम आए त्यसपछि शुरु भयो लिलाको जीवनमा औं’शीको कालो रात । हाँसी खुशी बिदा भएर आफ्नो श्रीमती र छोराबाट छु’ट्टीएका बलिराम आखिरमा किन एकाए परि’वर्तन भए त भन्ने कुरा वि.सं. २०६० सालदेखि लिलाले थाहा पाउन सकेकी छैनन् । जस्लाई जीवन सुम्पि’ईन् उसैले नै जीवनलाई घर नघा’टको बनाईदिएपछि आ’खिरमा लिलाले पनि के नै गर्न स’क्छिन् र ? तरपनि उनले जे जति गर्न सकेकी छन् त्यही गरिरहेकी छन् ।

आज उनको छोरा पनि ठूलो भएका छन् । छोराले प्लस टू पढ्ने भएका छन् । तर बाबुको अत्तो’पत्तो छैन । लिलाका छोराले बाबुको नामको नाग’रिकता पाउन सकेका छैनन् । बलिरामलाई लिलाले फोन गर्दा बलिराम म,रि,सक्यो । तपाईँले खोजको मान्छे हैन भन्ने ज’वाफ पाउँछिन् । – ओएस नेपालबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्