आज मिति २०७७ माघ ११ गते आइतबारको राशिफल हेर्नुहोस्

मेष
बोलीको भरमा कार्य सम्पा’दन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मा’न पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सह’भागीता भइएला ।

बृष
अधिकार प्राप्ती’का लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य समस्या बल्झिन सक्छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गो’प्य राखेर गरेको काममा सफलता मिल्ला । निर्णय लिनुअघि अग्रजको सल्ला’ह लिनु उपयुक्त हुनेछ ।

मिथुन
पारिवारिक वाता’वरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्या’रो पर्नेछ। प्रेममा खटपट हुन सक्छ । नजिकको मित्रबाट पनि धोका हुन सक्छ । पितासँगको स’म्बन्ध सुधार हुनेछ ।

कर्कट
मानसम्मा’नको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रम’णको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्प’र्धामा सफलता हात पर्ला । छातीस’म्बन्धी समस्या देखिन सक्छ ।

सिंह
आम्दानीका नयाँ स्रोत’हरू पत्ता लाग्नेछन् । मन उत्ताउल हुन सक्छ । अध्ययन अध्या’पनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ ।

कन्या
शत्रु परा’जित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । सरकारी नि’कायको भय रहला । चोटपटकको भय पनि रहेकाले साब’धानी रहनु होला । शुभ समाचार सुन्न पाइनेछ ।

तुला
लामो सम’यदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभा’वित पार्न सक्नु हुनेछ ।

बृश्चिक
धार्मिक या’त्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथि’को आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।

धनु
का’ममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियो’गको सहयोग मिल्ला । साथीभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ ।

मकर
नयाँ अवसर आउ’नाले मन प्रफुल्ला हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्ता’न सुखको योग छ ।

कुम्भ
नयाँ व्यक्ति’सँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला । बोलीको प्रभाव पनि बढ्नेछ । विपरित लिं’गितर्फ आकर्षण बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन
अनुहार’मा कान्ती र मनमा शान्ति छाउनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साथिभाइले तपाईँ’को कामको तारिफ गर्नेछन् । अग्रजको साथ स’हयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् ।

प्रतिकृया दिनुहोस्