सानैदेखि राजनीतिमा होमि’एका त्यागी ब्यक्ति हुन् पुण्य गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्य’मबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राज’नीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चि’रपरिचित कवि, साहित्यकार एवं पत्रकार स’मेत हुन् ।
जोशिलो भाषणकला भएका उनले आ’फुमाथी ब,ज्रपात भएपनि नआ,त्तिइ भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् । त्यसो त दु,ख र पि,डा चूप’चाप हलाहल वि,ष नि,लेजस्तै पचा,उने मेरो स्वभाव हो । मेरो जीवनमा मैले सुखको दिन अत्यन्तै क,म देखेको छु । सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भा,ग्य नै फु,टेजस्तो भयो । -इताजा खबरबाट
भिडियो सहित