दुनियाँ’लाई चकित पार्दै रुसले तयार पार्यो अर्को कोरोनाको भ्या’क्सिन

विश्व् नै कोरोनाको भ्या’क्सिनको निर्माणमा लागिपरि’रहेका बेला रुसले फेरी अर्को चा’मत्कारिक काम गरेको छ । विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्याक्सिन तयार गरेको दाबी गर्दै आएको रुसले फेरी अर्को कोरोना भ्याक्सिन पनि तयार पारेको जानकारी दिएको छ ।

रुसले आफ्नो पहिलो भ्या’क्सिनका जुन साइड इफेक्ट देखिएका थिए ती साइड इफेक्ट दोस्रो भ्या’क्सिनमा नभएको पनि दावी गरेको बीबीसीले जनाएको छ ।

इपि’भ्याककोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने डेलीमेलको हालै सार्वजनिक एक रिपोर्टमा उल्लेख छ । जसमा ट्रायलका क्रममा जुन ५७ स्वयंसे’वकहरुलाई भ्याक्सिन लगाइएको थियो उनीहरु कसैले पनि साइड इफेक्टको सामना गर्नु नपरेको अनुस’न्धानमा सक्रिय वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

रिर्पोटका अनुसार हिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइने र यसले पूर्ण रुपमा काम गर्ने रुसको औषधी उत्पादक कम्प’नीले जनाएको छ ।

कम्पनी’का अनुसार आफ्नो पहिलो भ्याक्सिनका जुन साइड इफेक्ट देखिएका थिए ती साइड इफेक्ट दोस्रो भ्याक्सि’नले विश्वभर मान्यता पाउने दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस्