आज मिति २०७७ माघ १० गते शनिबारको राशिफल हेर्नुहोस्

मेष
अधुरो काम पूरा हनेछ । वैदे’शिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवा’रिक कलहको सम्भा’वना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

बृष
जग्गा ख’रिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रश’न्नता । पारिवारिक कलह ।

मिथुन
नयाँ ज्ञान सि’क्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि र’माइलो दिन छ ।

कर्कट
रिसलाई बसमा राख्नु बुद्धि’मतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सा’वधानी अपनाउनु पर्नेछ ।

सिंह
दाम्पत्य जीवन सुख’मय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध ‘सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

कन्या
स्वास्थ’यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्प’त्य जीवन सुखमय हुनेछ ।

तुला
वैदेशिक यात्राको अ’वसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्रा’बाट आनन्दी ।

बृश्चिक
पारिवारिक कलहको सम्भा’वना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्व’पूर्ण अवसर गुम्न सक्छ ।

धनु
मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनै’तिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्ति’बाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

मकर
जोखि’मपूर्ण चुनौतीको सामना गर्दा तपा’ईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नु’होला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

कुम्भ
सिर्जना’त्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा स’मस्या आउँन सक्छ ।

मीन
अभिभाव’कको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पा’दन गर्दा फलदायी हुनेछ ।

प्रतिकृया दिनुहोस्