प्रधान’मन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रद’र्शनलाई ‘सामान्य’ भन्दै २३ गते वास्तविक जनप्र’दर्शन हुने दावी गरेका छन्।
बबरम’हलस्थित कार्की ब्याङ्क्वेटमा शुक्रबार आयोजित पेशागत कार्य’कर्ता भेलालाई सम्बो’धन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘आज अलिअलि मान्छे जम्मा गरेछन्। तर वास्तविक जन’प्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’
प्रचण्ड–माधव पक्षले शुक्रबार राजधा’नीमा आयोजना गरेको शक्ति प्रदर्शनलाई का’उन्टर दिने गरी ओली पक्षले माघ २३ गते काठमाडौं विशाल जनप्रदर्शनको त’यारी गरेको जनाएको छ।
सम्बोधनका क्रममा ओलीले भने ‘देशभरीबाट अलि’अलि मान्छे जम्मा गरेछन् ।’ उनले सड’कबाट अदालत र संवैधानिक नि’कायलाई धम्की नदिन समेत उनले चेता’वनी दिए । – अन्नपूर्णपोस्ट बाट