प्रकाश सपुतको भाइको अभिनय रहेको दोहोरी गीत बजारमा(भिडियो हेर्नुहोस्)

नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गा’यक मौसम गुरुङ र चाहना श्रीको सुमधुर आवाजमा नया लोक’दोहोरी गीत’एक्लो हुनी बनायौ’ बजारमा आएको छ।गीतमा लोकप्रिय सर्जक शिब हमालको शब्द रहेको छ भने मौसम गुरुङको गीत भित्र सुमधुर संगीत रहेको छ। सदावहार गायकको रुपमा चिनिएका लोकप्रिय गायक मौसम गुरुङको पछिल्लो लोक’दोहोरी यात्रा निकै फस्टा’एको छ।

गीतमा लोकप्रिय गायक प्रकाश सपुतको भाइ देबेन्द्र बब्लु र रोशनी कार्कीको अभि’नय रहेको छ।बा’स्तबिक प्रेम कथामा जोडिएको यो गीतमा एक प्रेमी प्रेमिकाको क’हानीलाइ शब्दमा उनिएको छ।गीतको भिडियो निर्देशन भने देबेन्द्र बब्लुकै रहेको छ प्रविन भट्टको सम्पादन रहेको भिडियोको छा’यांकन भने करण चैसिरले गरेका हुन्। -इताजा खबरबाट
हेरौ यो भिडियोनै:

प्रतिकृया दिनुहोस्