घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

नेपाली बजा’रमा आज सुनको मुल्य घटेको छ । बिहीबार प्र’तितोला ९३ हजार १०० रुपैँयामा कारो’बार भएको छापवाल सुन आज २०० रूपैयाँ घटेर ९२ हजार ९०० का’यम भएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज ते’जावी सुनको मुल्य ९२ हजार ४०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँ’दीको मुल्य पनि आज घटेको छ । तोलामा १५० रुपैँया घटेर चाँदी आज प्र’तितोला १ हजार २६० काय’म भएको छ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्