सुनदै अचम्म: उटा आलुको मुल्य १२ करोड !

एउटा आलुको मुल्य १२ करोड भन्ने सुन्दा पनि पत्या’उनै नसकीने तर एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आ’इरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरो’पेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् ।
उक्त फोटो २०१० मा खिचि’एको थियो ।

त्यसको पोर्टफोलियो स’टिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्ड’वर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । आलूको प्रिन्टको तीन भर्स’न रहेको छ ।

आलुको एक भर्सन फोटोग्राफरको निजी संग्र’हमा राखिएको छ । अर्को फोटो भने उनले सर्भि’याको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यव’सायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबो’शले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चा’रमाध्यामसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको पनि बताए’का छन् । वाइन पिउँदाको समयमै व्यापा’रीले आफ्नो पेन्टिङ मन पराए पछि पेन्टिङ बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामलाई केबिन ए’बोसले बताएका हुन्। एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्