हजुरहरुलाई सुन्दा फिल्म अथवा म’नोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ’टना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आ’त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।
करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए ।
चार दिन चार रात नसुती धामी बसेर ढ्या’ङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दु’र्घटनामा नि’धन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले न’सोचेको दृ’श्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । – ओएस नेपालबाट
तलको भिडियोमा हेर्नुहोला