शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गर्नाले मि’ल्छ यस्तो लाभ (पूजाविधि सहित)

आज शुक्रबार हिन्दूध’र्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्दछन् । शुक्रबारको दिन सन्तो’षी माता र लक्ष्मीको पूजाआराधना गरे घरमा धनका साथै समृद्धि हुने धार्मिक विश्वा’स गरिन्छ ।

माता लक्ष्मीको व्रत बसी विधि’वत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवन’भर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहा’रका रुपमा चना र सख्खर प्रयो’ग गर्नु उत्तम हुनेछ ।

व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपू’र्णेश्वरी माता र दुर्गा भवानी’को पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अल’ग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिब’लाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन स’न्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनो’कांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

शुक्र ग्रह’को पूजाः
शुक्रबारको दिन शुक्र ग्रह’को पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्कि’लो ग्रह शुक्र हो ।

शुक्र ग्रहलाई प्रेमको प्र’तीक मानिन्छ । जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशु’भ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सुद्दि’करण गर्नुपर्छ ।

शुक्रले मुख्य’रुपमा हाम्रो जीवनको सुखसँग सम्ब’न्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको पूजा गर्नाले प्राप्त हुने विश्वास गरिन्छ ।

शुक्रलाई प्रस’न्न पार्ने उपायः
शुक्र ग्रहको पीडा भोग्नु’भएको छ भने यसको शान्ति सुद्दिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपु’रको दानले शुक्र ग्रहको विपरित दशामा सु’धार हुनेछ ।

शुक्रसँग सम्ब’न्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ ।शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्या’ग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्