आज मिति २०७७ माघ ९ गते शुक्रबारको राशिफल हेर्नुहोस्

मेष
केही कुरा बोल्नु अगा’डि विचार गर्नुहोला । साथीभाईबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक या’त्राको योग छ । खर्च बढ्नेछ ।

बृष
जोखिम’पूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार ग’र्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

मिथुन
जग्गा ख’रिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रश’न्नता । पारिवारिक कलह ।

क’र्कट
अभिभाव’कको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्याव’सायिक काममा व्यस्त रहनुहोस्, महत्व’पूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

सिंह
अधुरो काम पूरा हनेछ । वैदेशि’क कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भा’वना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

कन्या
शुभकार्य’को चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्ण’यमा अडिक रहनुस् ।

तुला
महत्व’पूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्ति’बाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

बृश्चिक
पारिवारिक कलहको सम्भा’वना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्व’पूर्ण अवसर गुम्न सक्छ ।

धनु
रिसलाई बसमा राख्नु बुद्धि’मतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सा’वधानी अपनाउनु पर्नेछ ।

मकर
धार्मिक यात्राको योग । मन’मा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा स’फलता मिल्ला । स्वास्थ्यमा गगबढी ।

कुम्भ
राम्रो सह’यात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्य’मा समस्या आउँन सक्छ । अचल सम्प’त्ति हात पर्ला ।

मीन
नयाँ ज्ञान सि’क्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमा’इलो दिन छ ।

प्रतिकृया दिनुहोस्