प्रदेश १ का मुख्य’मन्त्री शेरधन राईको बिहेले अहिले चर्चा पाएको छ । उनकी हुनेवाला श्रीमतिको सौ’न्दर्य र उमेर अन्तर पनि चर्चाको बिषय हो । ५० बर्षको उमेरमा बिहे गर्न लागेका मुख्य’मन्त्री राइकी हुनेवाला श्रीमतिको उमेर भने २३ ब’र्षको मात्र भएको बताइन्छ ।
ज्याङ्मु शेर्पा मोडेल स’मेत हुन् । उनले सनु २०१८ मा दिएको एक अन्त’रवार्तामा से’ क्सी आँखा भएको केटा मन पर्ने बताएकी थिइन् । बिहे पछि उनले दुवई घुम्न जाने समेत बता’एकी थिइन् । तर उनले शेरधन राई नै उनको प्रेमी भएको भने त्यति’खेर बताएकी थिइनन् ।
प्रदेश १ का मुख्यम’न्त्री शेरधन राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्न लागेका हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम वि’वाह हो ।
मुख्य’मन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भना’इलाई मुख्यमन्त्री राई र ज्याङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक व’र्षयता प्रेममा थिए ।मुख्यमन्त्री राईको पुर्खौ’ली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरि’कामा छन् ।
‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्य’मन्त्री राई र ज्याङ्मु नजिकिएको बताइन्छ छ बिहेपछि मुख्यमन्त्री राईले काठमाडौं र विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारी’लगायतलाई भोज दिने छन् । – इताजाखबरबाट