आज काठमाण्डौका यी क्षेत्रमा विद्युत कटौती हुने..

नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भ’एकाले नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ ब’जेदेखि दिउँसो ३ बजेसम्म काठ’माडौँका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीला’कुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वि’तरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको वि’द्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आस’पास, सनराइज टावर आसपास तथा साने’पाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राह’कवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जना’एको छ । स्रोत – खबर हब

प्रतिकृया दिनुहोस्