आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ हेर्नुहोस्

आज पनि नेपा’ली बजारमा सुनचाँ’दीको मुल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारो’बार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैँयाले बढेर ९३ हजार १०० रुपैँयामा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यव’सायी महा’संघले जनाएको छ ।

यस्तै आज ते’जावी सुनको मुल्य ९२ हजार ६०० रुपैँया कायम भएको छ । यसैगरी चाँदी’को मुल्य पनि तोलामा १५ रुपैँयाले बढेर १२ सय ७० कायम भ’एको छ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्