कोरोनामा अर्को नयाँ लक्ष’ण देखापरे पछि अनुसन्धानकर्तालाई फेरी हैरानी थपिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्र’भाव रोक्न खोप निर्माण नहुँदै फेरी अर्को नयाँ प्रकारको कोरोनाले प्रवे’श पाइसकेको छ ।
अहिले कोरोनाको फेरी नयाँ ल’क्षण देखिएको हो । अनुसन्धानकर्ताका अनुसार संक्र’मितको जिब्रोमा दाग र घाउ देखिने नयाँ लक्षण देखिएको हो । जसलाई वैज्ञानिकले कोभिड-टङ नाम दिएका छन्।
यस लक्ष’णको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सा’मान्य छैन। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधि’कारिक रूपमा कोभिड-टङ लक्षणको घोषणा गरिसकेका छैनन्।
यस्ता लक्षण देखिएकाहरुलाई अनुसन्धानकर्ताले घरमै बस्न सु’झाव दिएका हुन् । किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले यसबारे सामाजिक सञ्जालमार्फत जा’नकारी दिंदै घरमै बस्न सुझाव दिएका छन्। उनका अनुसार कोरोनाका बिरामीको जि’ब्रोमा घाउ र दाग देखिने समस्या बढिरहेको छ। यदि तपाईंमा यस्ता लक्ष’ण देखिएको छ वा टाउको दुख्ने वा थ’कान महसुस भइरहेको छ भने घरमै बस्नुस् । – इताजा खबरबाट