नेपाल टेलीभिजन बाट प्र’सारित हास्य सिरियल मेरी बास्सैको बालकला’कार सचिन परियारले अभिनय गरेको भिडियो आएको छ । एक पछि अर्को गर्दै सफ’लता चु`म्दै गरेका सचिन परियार र पत्रकार मोहन बस्नेतले मेरी बास्सैमा अभिनय गर्ने सुनौलो अव’सर पाएका थिए ।
पछिल्लो समय सामा’जिक सञ्जालमा निकै भाईरल बनेको एउटा बाल अनुहार सचिन परियार अब हास्य टेलिश्रृ:ङ्खला मेरी बास्सैमा पनि आउने भएका छन् । उक्त भिडियो हेर्न दर्शक निकै आ’तुर छन् । मेरी बास्सैमा सचिन परियारले छोरो र पत्रकार मोहन बस्नेतले बाबुको भुमिकामा दलित परिवारको समस्या उ`जागर गर्ने गरी अभिनय गरेका छन् ।
फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जा’लमा अहिले उनी निकै रुचाईएका छन् । गुल्मीका पत्रकारहरु मोहन बस्नेत, जीवन पाण्डे लगायतले उनको कलालाई सम्मा’न गर्दै ईन्द्रेणीसम्म पुर्याएका थिए । ईन्द्रणीमा उनले दिएको प्रस्तुतीलाई दर्शकहरुले निकै रुचा’एका थिए । त्यस्तै केही समय अगाडी उनले गाएको ओठ खोलेर गीत युटुबमा सर्वाधि’क हेरिएको छ ।
हेर्नुहोस