दीपक–दीपाको चर्चित फिल्म ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक (हेर्नुहोस् पुरा फिल्म)

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वज’निक भएको छ । दीपकराज गिरी, केदार न्यौपाने, जितु नेपाल, केकी अधिकारी लगायत कलाकारको मुख्य भू’मिका रहेको चलचित्रले आर्कषक व्या’पार गर्न सफल भएको थियो ।

दीपेन्द्र लामाको निर्देश’नमा बनेको चलचित्रको जुनको जुनेली बोलको गीतले निकै राम्रो चर्चा बटुल्न सफ’ल भएको थियो ।

आमा सरस्व’ती मुभिज र रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको चलचित्र दीपकराज गिरी, दीपाश्री निरौला र उनी’हरूको टिमको चौथो चलचित्र हो । चलचित्र ‘आमा अग्नि कु’मारी मिडिया’को युट्युब च्यानलबाट र्साज’निक गरिएको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्