बुधबार पनि नेपाली ब’जारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारो’बार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यव’साय महासंघले जनाएको छ ।
यस्तै बु’धबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ ।यसैगरी चाँदीको मुल्य पनि तो’लामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैंया का’यम भएको छ । – खबरहबबाट