विवाह गर्दै अभिनेत्री मौनी, उनका हुनेवाला श्रीमान् को हुन् त

बलिउड अभिनेत्री मौनी रायले वि’वाह गर्ने भएकी छन्।समाचारअनुसार उनले दुबई नि’वासी सुरज नान्बियारसँग विवाह गर्न लागेकी हुन्। दुवै पछिल्लो केही समयदेखि एकअ’र्कासँग प्रेममा थिए।

लकडा’उनको सुरुको समयदेखि नै अभिनेत्री राय दुबईमा बस्दै आएकी छन्। केही दिनअघि उनले आफ्नो सम्ब’न्धको खुलासा गर्दै सुरज र उनको परिवारका साथ तस्बिरसमेत सा’र्वजनिक गरेकी थिइन्। उनले सुरजका आमाबुबालाई ममी, ड्याडी भनेर सम्बोध’नसमेत गरेकी छन्।

अभि’नेत्री राय छिट्टै फिल्म ‘ब्र’ह्मास्त्र’मा देखिँदै छिन्। यो फिल्ममा उनीसँगै आलिया भट्ट, रणवीर कपुर, अमि’ताभ बच्चनको समेत मुख्य भूमिका छ। उनी अभिनीत पहिलो टेलि’फिल्म ‘क्यों कि सास भी कभी बहु थी’ थियो। – अननपूर्णपोस्ट् बाट

प्रतिकृया दिनुहोस्