प्रमोद खरेलको स्वर रहेको ‘उनको हात मेरो सिरानी’मा लक्ष्मी बर्देवाको अभिनय(भिडियो हेर्नुहोस्)

चर्चित गायक प्रमोद खरेल’को स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजि’क भिडियो सार्वजनिक भएको छ ।गीतकार रमेश घिमिरेको शब्द रचना र महा’राज थापाको एरेन्ज रहेको गीतको भिडियोमा नायिकाहरु लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेको नै अ’भिनय रहेको छ ।‘प्रीसन्सा हाउस अफ प्रोडक्सन’ले निर्माण गरेको गीतको भिडियोलाई प’छिल्लो समयका ब्यस्त युवा निर्देशक प्रीन्स्पन कार्कीले नि’र्देशन गरेका हुन् ।

भिडियोमा नरेश ऐरको सिने’माटोग्राफी र नबिन निरौलाको सम्पादन रहेको छ। ‘प्रीसन्सा हाउस अफ प्रोडक्सन’ नेपाली संगीतको सम्ब’र्द्धनको लािग स्था’पना गरिएको र आउने दिनहरुमा राम्रा राम्रा आधु’निक, डान्सिङ गीत र लभ भर्सनका गीत’हरुको अडियो र भिडियोको निर्माण गरिने सञ्चालकले जान’कारी दिए । – न्युज24 बाट

प्रतिकृया दिनुहोस्