महाभारत र रामायण नसुन्ने मानिस नेपा’लमा सायदै नहोलान् । तपाइँले रामायणमा राम, सीता, लक्ष्मण, हनुमान, रावण ल’गायत धेरै पात्रहरुको कथा सुन्नु नै भएकै होला । आज हामी तपाईलाई माता सीताले वन’बासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने कुराको बारेमा जान’कारी दिनेछौँ ।
भगवान श्रीराम, लक्ष्मण र सीताले वनबा’सको बेला पहेँलो रङकै कपडा लगाएका थिए । १४ वर्षको वनबासमा मोह, माया र घमण्डरहित भएर वनबा’समा जानुपर्ने थियो ।
त्यसैले उनह’रुले राजसी कपडाहरु त्यागेर अन्य कपडा लगाए । साधु सन्तहरुले तपस्या’मा गएका बेला गेरु कपडा लगाउँछन् । तर उनीहरु साधुसन्त नभएकोले गेरु कपडाको स्था’नमा पहेँलो रङको कपडा चुनेका थिए ।
उनीहरु तपस्या’को लागि गएको तर साधु, सन्यासी नभएकोले पहेँलो रङको कपडा लगाएको कुरा धर्मशास्त्र’मा वर्णन गरिएको छ । एजेन्सीको सहयोगमा