रोशनीको ‘माकुरी’मा एलिस र कक्रोजको रोमान्स (भिडियो हेर्नुहोस्)

समिर आचार्य र रोशनी था’पाको स्वर रहेको गीत ‘माकुरी’ सार्वजनिक भएको छ । गीतमा मिस्टर आर.जेको र्याप छ । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फ’रक पहिचान बनाएका ¥यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे)को नामले चिनिन्छन्।

गीतको भिडियोमा एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकाललगायतको अभिनय रहेको छ । भिडियोमा मिस्टर आरजे समेत देखिएका छन् ।
बिधान कार्कीको निर्देशन रहेको भिडियो हरि हुमागाईंले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । – रातो पाटी बाट

प्रतिकृया दिनुहोस्