आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

नेपाली बजा’रमा आज पनि सुनको मूल्य घटेको छ । साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारो’बार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार १०० रूपैयाँ का’यम भएको छ ।

महासं’घका अनुसार चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज तोलाको १२ सय ३० मा का’रोबार भइरहेको छ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्