वैवाहिक जीवन कसरी सुमधुर बनाउने ? केही यस्ता टिप्स

वैवाहिक जीवनलाई समु’धुर बनाएर अघि बढाउनु सामान्य कुरा होइन । मागी विवाहमा विवाहअघि चिनजान नभएका दुई जनाबीच त झन् यो विषय गम्भी’र बन्न पुग्छ भने प्रेम विवाहमा पनि विवाह पछिको जीवन सुमधुर बनाउन सकस परेको देखिन्छ ।

त्यसका लाई पति पत्नीले केही सा’मान्य कुरालाई ध्यान दिन जरुरी हुन्छ । यसो गर्न सकियो भने पति पत्नीबीचको सम्ब’न्धमा खास कुनै समस्या देखा पर्दैन । त्यसका लागि केही उपाय हामीले यहाँ प्रस्तुत गरेका छौं ।
यी उपाय हामीले विभिन्न अध्ययन अनुसन्धान र अन्तर्राष्ट्रिय सञ्चार’माध्यममा प्रकाशित भएका समाचारलाई आधार बनाएर यी उपाय खोजी गरेका छौं ।

विवाहपछि पति पत्नीबीच विवा’द झग’डा सामान्य कुरा हुन् । यस्तो समयमा विवाद समाधान तर्फ अघि बढ्न जरुरी हुन्छ । यसको समाधानका लागि प्रेम पूर्वक स’म्झाउनु पर्छ ।

श्रीमान् श्रीमती बेडरुम वा एका’न्तमा हुँदा केवल एक अर्काको कुरा गर्नुपर्छ । यस्तो अवस्थामा तेस्रो व्यक्तिको कुरा गर्नु उपयुक्त हुँदैन र यस्तो कुराकानीले पति पत्नीबीचमा स’मस्या उत्पन्न गराउँछ ।

सुखी र सुमधुर वैवाहिक जीवनका लागि पार्टनर रिसाएको बेलामा अर्को पक्ष शा’न्त रहनुपर्छ । एक जना रिसाएको बेलामा अर्को जनापनि रिसाउँदा अवस्था वि’ग्रन जान्छ त्यसैले यस्तो बेलामा स’चेत हुन जरुरी हुन्छ ।

कुनै पनि कुरामा चित्त नबु’झ्दा जीवनसाथीसँग प्रेम पूर्वक प्रस्तुत हुनुहोस् । तपाईले प्रयोग गर्ने भाषा र हा’उभाउले गर्दापनि कहिलेकाही समस्या उत्पन्न हुन जान्छ । शान्त भावले प्रेमपूर्वक आफ्नो कुरा राख्नु भयो भने नजिकिएको झ’गडा पनि विस्तारै मत्थर हुँदै जान्छ ।

प्रशंसा सबैलाई मन पर्छ, जीवनसाथीले गरेको प्रशं’सा त अझ विशेष हुन्छ । श्रीमान श्रीमती दुवैले हरेक दिन एकअर्काका लागि कम्तीमा पनि एउटा राम्रो कुरा अथवा प्रशं’सात्मक कुरा गर्दा दाम्पत्य जीवनमा त्यसको सका’रात्मक प्रभाव पर्छ, आपसी प्रेम वृद्धि हुन्छ ।

कतिपय व्यक्ति अफिसको त&नाव घर लिएर जान्छन् । यस्तो परिस्थितिमा जीवनसाथीले त’नाव हटाउने प्रयास गर्नुपर्छ । तनावको कारण बुझेर त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने उपायको खोजी गर्न सकिन्छ भनेर राम्रो सल्ला’हकारको भूमिका निर्वाह गर्नुपर्छ । यस्तो कुराले वैवाहिक जीवनमा सुख’शान्ति एवं प्रेम बढाउने काम गर्छ ।

जीवनसाथीबाट विग’तमा कुनै गल्ती भएको छ भने त्यसलाई वर्तमान समयमा बार’म्बार उल्लेख गरिरहनु हुँदैन । पूरा गल्ती कमी कमजोरीलाई बारम्बार सम्झाउँदा त्यसले समस्यालाई थप विकराल बनाउँछ र दुई जनाबीचको सम्बन्धमा पनि दरार आउने सम्भा’वना बन्न जान्छ ।

त्यसैले पूराना गल्ती र कमी कमजो’रीबाट पाठ सिक्दै त्यसलाई भुल्दै नयाँ भविष्यका लागि प्रमेम’पूर्वक अघि बढ्नु आवश्यक छ । यसो गर्न सकियो भने पति पत्नीबी’चको समय सुखमय र प्रेमपूर्वक बित्न सक्छ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्