मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प’ढाइ लेखाइमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । माया प्रेममा सामिप्य’ता बढ्नुको साथै दा’म्पत्य जीवन खुसी रहनेछ । पाहुँना लागेर कतै जाँदा आथित्यको सत्कार तथा सम्मान पाइनेछ । विभिन्न सहयोग तथा उपा’हार प्राप्तीको ग्र’हयोग रहेको छ । बिहानको समय मध्ययम रहेकोले मावलीसँग विवाद बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मा’या प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपा’ईँकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकि’नेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केही भए स्वत ठिक हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्प’ति हरु लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्य’ता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ । सामाजिक स’ञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा तथा आफ’न्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसा’यबाट राम्रो आम्दा’नी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मान’मा कमि हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवा’रका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकिबाट उच्च मुल्या’ङकन हुने ग्रहयोग रहेकोेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नति’जा तपाईँ आफ्नै पक्षमा आउ’ने हुनाले मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) असजिलो परि’स्थितिहरुलाई बुद्धिमता पुर्वक’ सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सह’योगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारि सभा समारोहका सहभागि भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारित तथा फि’ल्मी क्षेत्रमा समय लगानि गर्नेहरुले नाम कमाउने ग्रहयोग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) क्षमता प्रदशन गरेर नाम कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अ’रुलाई पछाडि छोडेर अग्र पंतिमा आ’उन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशै’लिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरण’मा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम गर्दा साबधानी अपनाउँनु होला खराब ब्यक्तिको वि’श्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भि’त्रकै मानिसहरुबाट धोका हुने सम्भावना रहेको’ले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । बिहानको समय उत्तम रहेकोले औषधीजन्य तथा खाद्या’न्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रज’हरुको सुझाव तथा सल्लाह मानेर अगा’डि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न स’किनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी’,खू,खे,खो,गा,गी) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुप’योग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरुको सहयोग पाइने’छ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदी पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मी’यता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समय’देखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामलाई सुचारु गर्न सकिनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफ’योग्य काम गरि नाम कमा’उन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्ने’छ । घरायसी सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ । बिहानको समय मध्ययम रहेकोले आम्दानी घट्ने तथा व्यापारमा मन्दि आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहा’नको समय राम्रो रहेकोले धार्मिक कार्यमा मन जानेछ । अध्ययनमा सुधार गर्दै लैजान सकिनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवनसा’थीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।