आइतबार कि’र्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’को गीत सुटिङका क्र’ममा मिडियाहरुको जम्बो टोली त्यहाँ पुगेको थियो । सोही अवसरमा खड्गीले आफ्नो पुरा परिवारलाई मिडियामा सार्व’जनिक गर्यो ।
पुरा परिवार सार्व’जनिक गर्ने क्रममा खड्गीकी छोरी रोमीले आफूलाई पहिलेपहिले धेरैले ‘गुन्डा’की छोरी भन्ने गरेको कि’स्सा सुनाइन् । यति’सम्मकी गु’न्डाकी छोरी भनेर उनीसँग केटाहरु लभ गर्नसम्म डराउँथे रे ! खड्गीबारे छोरी र बुहारीले के के खुलासा गरे, बाँकी भिडि’योमै हेर्नुस् पुरा कुरा’कानी – ओएस नेपालबाट