नायिका केकी अधिकारी र क’लाकार ह्यारी योञ्जन अभिनीत ‘आँखा भरी’ म्यूजिक भिडियो सा’र्वजनिक भएको छ ।
गायिका आशा लिम्बू सुहाङको स्व’र रहेको उक्त गीतलाई चन्द्रकला नेवाले लेखेका हुन् । भिडियोको छायांकन बालाजु धर्मस्थली बा’ईपासको क्षेत्रहरुमा गरिएको । भिडियोलाई अहिलेका चर्चित क्या’मरा मेन बुद्ध थापाले कैद गरेका हुन् भने डिरेक्सन दि’नेश माङ्मुको रहेको छ ।
कम्पोस सुनिल विश्वकर्मा, अरे’न्ज टेकेन्द्र यक्सो र एडिट अनिल रानाले गरेका हुन् । सपोर्ट कला’कारको रुपमा रिया लामाले साथ दिएकी छिन् । अब्बल प्रतिभा देखार्ईसकेका कला’कार ह्यारी योञ्जन झन्डै दुईबर्षपछि अभि’नयमा फर्किएका छन् । – ओएस नेपालबाट