एक युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्याटु आफ्नो पाखुरामा खो”पाएका छन् । ती युवा धादिङका विक्र’मजंग राना हुन् । उनको ट्याटु अहिले सबैतिर सामाजिक सञ्जा’लमा सेयर भै रहेको छ ।
रानाको स्था’यी घर धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ हो । उनी आफूलाई नेकपाका एक जना सामान्य का’र्यकर्ता भनेर चिनाउन चाहन्छन् । उनले प्रधानमन्त्री ओलीको तस्बीर अंकित ट्याटु खो’पाएका हुन् ।
रानाले काठमाडौँको काली’माटीको एउटा ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको बताए । उनले आफ्नो ट्याटु देखेर धेरैले सका’रात्मक प्र’तिक्रिया दिएको र अन्य युवाहरु पनि ‘ट्याटु खोप्ने इच्छुक रहेको उनले बताए । तस्वीर र भिडियो: रानाको फेसबुक । – इताजा खबरबाट