चितवनको भरतपुर महानगरपालिका नि’वासी संगीता अधिकारी जन्मिदा छोरा थिए । उमेर बढ्दै जाँदा उनमा छोरी मान्छेको गुण’हरु देखिन थाले । उनि ६, ७ वर्ष उमेरको पुग्दैगर्दा छोरा भएर पनि केटि साथीहरुसँग संगत गर्ने, घरमा खाना बनाउने, घर लिपपोत गर्ने जस्ता गुणहरु देखिन थाले । पछि वि’स्तारै ति गुण बढ्दै गएपछि आफु तेस्रोलिंगी भएको थाहा पाए ।
२२ वर्ष पुगेकी उनले अहिले आफ्नु’ पहिचानसहितको अन्य उल्लेखित नागरीक्ता पनि बनाएका छन । तर नागरीक्ता बनाउन त्यति सजिलो भने रहेन । उनले नाग’रीक्ताकै लागी ४ वर्षसम्म अनेक बाहानामा दुख गर्नुपर्यो । अन्तत जिल्ला प्रसासन कार्यालय चितवनबाट जि’ल्लामै पहिलो नागरीकता प्राप्त गर्न सफल भए ।
उनि अहिले नेपालका तराईका वि’भिन्न जिल्ला र भारतका विभिन्न स्थानमा पुगेर नृत्य गर्छिन । अनि त्यहि कमाईले आफु’सँगै घर खर्च पनि चलाउदै आएकी छिन । उनि आप्mनो खुट्टामा उभिन सक्ने भएकी छिन । तर समाजले आफु’हरुलाई तेस्रोलिंगीको फरक पहिचानलाई सहज रुपमा नस्विकार्दा उभिनलाई टेकिएका खुट्टा’हरु पनि काप्नेगरेको संगीताको भनाई छ ।
आफुहरुलाई मान्छेहरु सँधै हासो मजा’ककै रुपमा मात्रै लिनेगरेको उनको गुनासो छ । तर पहिले भन्दा समाज धेरै सहज हुँदै गएपनि आम नागरीक सोस’रह भने अझै नभएको उनि बताउछिन । अर्का तेस्रोलिंगी नविना गुरुङको पनि आप्mनै कथा छ । आज हामिले उनै तेस्रो’लिंगी संगीता अधिकारी र नविना गु’रुङसँग जीवन भोगाईसँग सम्बन्धीत अन्तरंग भिडियो कुराकानी गरेका छौँ । – ओएस नेपालबाट