६ बर्ष पहिले मृ’त्यु भएको मान्छेको चिहान खनेर निकाल्ने झाक्री, यी बहिनीलाइ आत्माले यस्तो सम्म गरेछ (भिडियो हेर्नुहोस्)

सुन्दा फिल्म अथवा म’नोगडन्ते हावा कुरा जस्तो लागेपनी बा’स्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ’टना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आ’त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चि’न्तामा परेको छ । करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चि’न्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुट’पिट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा नि’धन भएका जीवन राईको चि’हान ख’नेर हेर्नुपर्ने भने ।

झाक्रीले भनेपछी सुर’क्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि’हान ख’नेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मा’न समेत गरेका छन । घट’नाको सम्पुर्ण बास्तबिकता र नाली’बेली सबै गाउलेहरुले यसरी बताएका छन कि हेर्दा तपाइँको होस उड्नेछ । तपाइलाई कस्तो लाग्छ ? तलको भिडियोमा हेर्नुहोला । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्