प्रेमकथामा आधारित नयाँ लोकदोहारी गीत ‘के छ ज्यानलाई’ को चर्चा (भिडियो हेर्नुहोस्)

प्रेमकथामा आधारित नयाँ लोक’दोहारी गीत ‘के छ ज्यानलाई’ को चर्चा, दीलिप र कविताको गज्ज’ब अभिनय, हेर्नुहोस् भिडियो

हेमन्त कान्छा र निता पुन मगरको स्वरमा रहेको यस गीतको म्युजिक भिडियोमा अ’भिनेता दीलिप राइमाझी र कविता नेपालीको अभिनय रहेको छ। म्युजिक भिडियोमा दीलिप र कविताको जोडी रो’मान्टिक देखिएको छ।

यस गीतलाई रमेश विजीले लेखेका हुन। हेमन्तकै संगीत रहेको गीतको कोरियोग्राफी कुमन नेपालीले गरेका हुन्। यसको ‘छायांकन करन चैसिर गरेका हुन् भने मनोज कार्कीले सम्पा’दन गरेका छन्। – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्