सोनुको त्यो स्माइल, जसलाई अरबौँ को कम्पनीले बनायो प्रोफाइल

आजकाल अधि’काशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् ।एकैसाथ करौडौ मानिसको पहु’चमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केहि फरक भेटिएपछि त्यो ए’काएक भाइरल हुने गर्दछ ।

यस्तैमा भारतका एक डेलि’वरी ब्वाईको भिडियो भाइरल भएको छ । जहाँ उनको हासो अर्थात स्माइलले नै उनलाई च’र्चित बनाएको हो ।भाइरल भिडियोमा देखा परेका डेलिवरी ब्वाइ हुन् सोनु । उनी जोमेटो नामक फूड डे’लिवरी कम्पनीमा कार्यरत छन् ।

खासमा उनी एक ग्राहकको अ’र्डर दिन गएका थिए । जहाँ ती ग्राहकले आफ्नो कमाई तथा कामका बारेमा बडो सुन्दर तवरले हा’सेर जवाफ दिएका छन् ।

उनको यहि हासो नै उनलाई च’र्चित बनाउने साधन बनिदियो । सोनुको स्माइलकै कारण फ्यान भएका ग्राहकले अब जोमेटोसंग सोनुलाई नै अर्डर पठाउन अनु’रोध गर्न थालेका छन् ।

उनको चर्चा चुलिएसंगै जोमेटो इ’ण्डियाले शुक्रवार आफ्नो ट्विटर हैण्डल सहित अन्य सबै सामाजिक सञ्जालको प्रोफा’इल राखेको छ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्