गायिका समिक्षा अधिकारीको ‘चिनो रुमाल’ मा प्रकाश सपुत र प्रियनाको अभिनय (भिडियो हेर्नुहोस्)

गायिका समिक्षा अधिकारी र गा’यक अशोक अर्यालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल” गीतको भिडियो डि’जिटल बजारमा सा’र्वजनिक भएको छ ।

मायालु जोडि विचको प्रेम प्रस’ङगलाई गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सि’र्जना गीतमा रहेको छ ।

दुर्गा पौडेलको छा’याँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्दे’शनमा भिडियो तयार गरिएको छ । ”चिनो रुमाल”गीतको भिडियोमा प्रका’श सपुत र प्रियाना आचार्य मुन्नीको अभिनय रहेको छ । ”चिनो रुमाल” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्