आज मिति २०७७ माघ ३ गते शनिबारको राशिफल हेर्नुहोस्

मेष
धन खर्च’को योग छ । स्वास्थ्य समस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहया’त्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला ।

बृष
अभिभावकको आ’शीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फ’लदायी हुनेछ ।

मिथुन
जोखिमपूर्ण चुनौ’तीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्त’लाई ठेस पुग्न सक्छ ।

कर्कट
वैदेशिक यात्राको अव’सर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी सा’थीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक या’त्राबाट आनन्दी ।

सिंह
बोली विप’रितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफ’लता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।

कन्या
मनलाई दरि’लो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक का’र्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ स’चेत रहनुहोला ।

तुला
नयाँ ज्ञान सि’क्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमा’इलो दिन छ ।

बृश्चिक
अना’वश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खान’पिनमा ध्यान दिनुहोला

धनु
रिसलाई बसमा राख्नु बुद्धिमता’पूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभा’व पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मक’र
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रश’न्नता । पारिवारिक कलह ।

कुम्भ
लामो सम’यका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगी’तिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।

मीन
आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पा’दनमा सहजता मिल्नेछ । व्यापार व्यवसा’यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

प्रतिकृया दिनुहोस्