बिहिबार माघे संक्रा’न्तिका दिन काठमाडौंस्थित शंखरापुरमा इन्द्रायणी युवा समाजले आयो’जना गरेको बृहत साइकल याली, पदमार्ग निर्माण तथा आन्तरिक पर्यटन प्रवद्धन अभियानको औप’चारिक घोषणा कार्यक्रममा विशेष अतिथि बनेर पुगेकी थिइन्, वरिष्ठ अ’भिनेत्री लक्ष्मी गिरी ।
‘झोला’लगायत फिल्ममा जी’वन्त अभिनय गरेकी लक्ष्मीलाई त्यहाँ सम्मानसमेत गरियो । उनका तन्नेरी फ्यानहरुले उनीसँग तस्बि’रसमेत खिचाए । त्यसपछि बढीजसो नेवार समु’दायका दर्शक सहभागी रहेको कार्यक्रममा जब लक्ष्मीलाई प्रस्तु’तिका लागि स्टेजमा बोलाइयो, उनले सबैलाई च’कित पार्ने गरी नेवारी भाषामात्रै बो’लिनन्, आफूले नेवारीमा नै लेखेको कवितासमेत सुनाइन् । कस्तो थियो त उनको कविता प्रस्तुति, – ओएस नेपालबाट
हेर्नुस् भिडियोमा