९१ बर्षीय बाजेका ३ ओटी श्रीमती एउटै घरमा भन्छन्: बाजा बजाएर बिहे गरेर ल्याए (भिडियो हेर्नुहोस्)

९१ वर्षका बृ’द्ध हजुरबुवा । जस्ले तीन वटी श्रीमती बिहे गरेका रहेछन् । त्यो पनि मा’गेर झ्याँई झ्याँई बाजा बजाएरै बिहे गरेका रहेछन् । उनका कुरा सुन्दा कि’ताबमा लेखिएका कथा जस्तै लाग्ने । पर्वत जिल्लाको कुश्मा नगरपालि’कामा बस्छन् उनी । उनले तीन वटी बिहे गरेपनि हाल उनी जेठी र कान्छि गरी दुई वटी श्रीमतीसंग छन् । माईली श्रीमतीले बितेको कुरा सुनाउँदा पनि भा’वुक भए ती हजुरबुवा । अवस्था जे जस्तो भएपनि आफुले बिहे गरेर ल्याएकी श्रीमतीले आफ्नै काखमा जिन्दगीकै अ’न्तिम सास फेरेपछि भावुक हुनु स्वभा’विक नै हो ।

उहीबेलाको १ सय रुपैयाँ खर्च गरेर तीन वटी श्रीमती बिहे गरेको कुरा सुनाउने ती हजुरबुवाले कि’न गर्नु भयो त तीनतीन वटी श्रीमती भनेर सोध्दा‘आँखाले देखेर नभ्या’उने सम्पत्ति थियो क्यारे त्यसैले जस्ले पनि बिहे गरेर छोरी दिनलाई घरमै आउँथे । उबेला बहुविबाहको मुद्या पनि नलाग्ने । त्यसैले मैले पनि गरें स्वा’दले । अब अहिले यी यस्तो भयो ।’ ठट्टेउली पारामा आफ्ना पुराना कुरा सु’नाएका उनी अहिले बिरामी पनि रहेछन् । आफु बिरामी भएको कुरा निकै दुः’ खी हुँदै उनले सुनाएँ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्