नेपाली ब’जारमा शुक्रवार (आज) सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ । बिहीबार प्रति’तोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ का’रोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।
त्यस्तै आज ते_जावी सुनको मूल्य ९२ हजार रहेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रति’तोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ का’रोबार भइरहेको छ । – खबरहब बाट